बालुवाटारमा नेपकाको सचिवालय बैठक जारी: यी विषयमा हुँदैछ छलफल !

Leaderboard Banner

काठमाडौं । यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसिरहेको छ। देशको पछिल्ला राजनितिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बसिरहेको बुझिएको छ।

बालुवाटारमा जारी बैठकमा अस्न्सरत डा. गोविन्द केसीको आन्दोलन र सरकारको कामकारबाहीका विषयमा खासगरी बैठक केन्द्रित हुने गोप्य स्रोतबाट खुल्न आएको छ।

यो बाहेक नेकपाको सचिवालय बैठकमा नेकपाको आन्तरिक संगठन र अन्य विविध विषयहरुमा पनि छलफल हुने बताईएको छ  ।

प्रकाशित : मङ्गलबार, असार २६, २०७५१२:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपाली सेनाको आधुनिकीकरण उच्च प्राथमिकतामा: दक्ष, चुस्त दुरुस्त बनाउन तालिम र अभ्यास !