न्युड भएर मेगनले पार गरिन् बोल्डनेसको सारा हद, तस्बिरमा स्पष्ट देखियो गुप्त अंग

Leaderboard Banner

काठमाडौँ : रियालिटी शो ‘लभ आईल्याण्ड’ प्राय: आफ्नो विवादास्पद एडल्ट कन्टेन्टको कारण चर्चामा रहन्छ। शोमा सेलिब्रेटी कहिल्यै किसिंग टास्क गरेको देख्न सकिन्छ र कहिल्यै एक-अर्कासँग बेडमा पनि देखिन्छ।

सेक्स, लभ र किस पछि अहिले टपलेस फोटोशूटले यस शोमा तड्का लगाएको छ। मेगन बार्टन हेनसनले हालै अत्यन्तै बोल्ड फोटोशूट गराएकी छिन्। तस्बिरमा मेगन बिना कपडा मादक अन्दाजमा देखिएकी छिन्। उनका तस्बिरले सामाजिक सञ्जालमा तहल्कै मच्चाएको छ। फ्यानहरुले पनि मेगनका बोल्ड र हट तस्बिरहरु मन पराएका छन्।

यी तस्बिरहरुमा मेगन बार्टेन सबै कपडा उतारेर कुर्सीमा बसी मादक अन्दाजमा पोज दिएर बसेकी छिन्। उनको मादक अन्दाज देखेर तपाईको पनि सास अवश्यै रोकिनेछ।

केही तस्बिरमा उनी बिना कपडा सोफामा पल्टिएर बोल्ड पोज दिईरहेकी छिन्। तस्बिरमा उनको गुप्तांग स्पष्ट देखिएको छ। उनका यी तस्बिरले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ।

उनले आफ्नो यस्तो तस्बिरहरु शेयर गरेको यो पहिलो पटक भने होइन। उनी अक्सर बोल्ड र हट तस्बिरहरु फ्यानहरु माझ शेयर गरिरहन्छिन्।

उनका हरेक पटक फोटो शेयर गर्दा सामाजिक सञ्जालका साइटहरुमा तहल्का नै मच्चिने गर्छ। मेगनको विशेष कुरा यो हो कि उनको आँखाको रङ हरियो छ। जसको कारण फ्यान उनको दीवाना भएका हुन्।

एजेन्सी

प्रकाशित : सोमबार, असार २५, २०७५१७:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

चलचित्र ‘नाइँ न भन्नु ल – ५’ को ट्रेलर रिलिज: अनुभव र सेडरिनाको प्रसंशनीय अभिनय ( भिडियो )