जापानमा भयानक बर्षा: ११ को मृत्यु, ४५ वेपत्ता, बाढी पहिरो र जमिन भासिँदा ठूलो संख्या मानिसहरु हताहत !

Leaderboard Banner

एजेन्सी । जापानमा भयानक वर्षा हुँदा ठूलो जनधनको क्षेती भएको छ।

जापानको पश्चिमी र मध्य भागमा परेको भारी बर्षाका कारण अहिले सम्म ११ जनाको मृत्यु भएको छ भने ४५ जना भन्दा बढी बेपत्ता भएका छन्।

यस भयानक घटनाको बारेमा जनाकारी दिँदै जापानी सरकारी मिडियाले दिएको जानाकारी अनुसार बताए ठूलो संख्यामा मानिसहरु मानिसहरु हताहत भएका छन्।

साथै उक्त वर्षापछि एको बढी र पहिरो र जमिन भासिने गरेका कारण थुप्रै घरपरिवारहरु प्रभावित भएका छन्।

प्रकाशित : शनिबार, असार २३, २०७५१२:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

इरानद्वारा तेल बजारलाई अस्थिर बनाएको भन्दै अमेरिकी राष्ट्रपतिको आलोचना