जुजु धौ (राजा दही) बनाउन व्यस्त भक्तपुरका दही व्यवसायी [तस्विर]

Leaderboard Banner

काठमाडौँ,  नेपाली संस्कृति अनुसार प्रत्येक वर्षको असार १५ गते मा दही चिउरा खाने प्रचलन रहेको छ। त्यसैले असार १५ मा दहीको मागलाई मध्यनजर गर्दै बिहीबार जुजु धौ (राजा दही) बनाउन दुध ताताउँदै भक्तपुरका दही व्यवसायी । भक्तपुरको जुजु धौ स्वदेशमा मात्र नभएर विदेशमा समेत प्रख्यात छ ।

तस्बिर:लक्ष्मी गारु, भक्तपुर, रासस

प्रकाशित : बिहिबार, असार १४, २०७५१७:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सोलुखुम्बुमा यात्रुवाहक जिप भीरबाट खस्यो: ६ को मृत्यु, १ को अवस्था गम्भीर, मृतकको सनाखत