के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ? यस्तो छ आजको मुल्य!

Leaderboard Banner

काठमाडौँ । आज साताको पहिलो दिन  (आइतबार) नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन। गत शुक्रबार ५७  हजार ७  सय  रुपैयामा कारोबार भैरहेको छापावाला सुनको मूल्य आज पनि सोहि मुल्यमा नै कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसै बीच आज तेजावी सुन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मुल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ७ सय ७०  रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : आइतबार, असार १०, २०७५१२:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ? यस्तो छ आजको मुल्य!