रवि लामिछानेको समर्थनमा दिपकराज गिरीले लेखे यस्तो निकै अर्थपूर्ण स्टाटस ! [ स्टाटससहित ]

Leaderboard Banner

काठमाडौँ । कलाकार दिपकराज गिरीले पत्रकार रबि लामिछानेको समर्थन गर्दै निकै गहकिलो अभिव्यक्ति दिएका छन्। पछिल्लो समय ‘रबि लामिछानेलाई ३ वर्ष कैद हुने’ शिर्षकका समाचारहरु आईरहेका बेला लामिछानेको समर्थन र विरोधमा विभिन्न मानिसहरु उत्रिएका छन्।

यसैबीच सामाजिक संजाल फेसबुकमा निकै सक्रिय रहने कलाकार दिपकराज गिरीले पनि रवि लामिछानेको समर्थनमा एउटा स्टाटस पोष्ट गरेका छन्।

उनी लेख्छन् –

प्रकाशित : बिहिबार, असार ०७, २०७५१५:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गुन्डागर्दीविरुद्ध प्रहरीको स्टिङ अप्रेशन: ठमेलबाट पक्राऊ परे ‘भाले डन’