बसबाट खसेर सोही बसको पछाडिको चक्काले किच्दा सहचालकको मृत्यु !

Leaderboard Banner
सांकेतिक तस्विर

काठमाडौँ । काभ्रेमा बसबाट खसेर एक जना सहचालकको मृत्यु भएको छ ।

जिल्लाको बेथानचोक गाउँपालिका-६ स्थित बेथानचोकबाट पनौतीतर्फ जाँदै गरेको बा३ख ४४३५ नम्बरको बसबाट खसेर सहचालक सोही स्थानका १८ वर्षे सुमन तिमल्सिनाको ज्यान गएको हो।

ढोकामा झुण्डिएक सहचालक सुमन बसबाट खसेक सोही बसको पछाडिको चक्कामा परेरर किचिएपछि उनको उनको मृत्यु भएको थियो।

उक्त घटनापछि चालक फरार रहेका छन्। फरार चालकको यतिबेला खोजी कार्य भैरहेको प्रहरी बताएको छ ।

प्रकाशित : बिहिबार, असार ०७, २०७५१४:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

रवि लामिछानेको समर्थनमा दिपकराज गिरीले लेखे यस्तो निकै अर्थपूर्ण स्टाटस ! [ स्टाटससहित ]