सरुवा भए नेपाल प्रहरीका ५० डिएसपी र ११ सई : हेर्नुस् को कहाँ पुगे [ सूचीसहित ]

Leaderboard Banner

काठमाडौं । नेपाल प्रहरीका ५० जना डिएसपी र ११ जना सईको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग नक्सालले हिजो अर्थात् आइतबारबाट उल्लेखित डिएसपी र सईको सरुवा गरेको हो ।

प्रहरी मुख्यालयले १ हजार १ सय १ जना सईको पनि सरुवा भएको छ । आइतबारकै निर्णयबाट सरुवा भएको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ । को-को प्रहरी अधिकारी कहाँ कहाँ सरुवा भए भन्ने बारी जानकारी लिन तलको सूचना अध्यायन गर्नुहोस्।

हेर्नुस्, सरुवा हुने प्रहरी अधिकारीको नामावली:

प्रकाशित : सोमबार, असार ०४, २०७५११:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भारतीय गाडीको ठक्करबाट अयोध्याप्रसादको मृत्यु !