पहिलो हाफमै आक्रामक रुपमा प्रस्तुत हुँदै रुस

Leaderboard Banner

मस्को – विश्वकपको उद्घाटन खेलमा आज रुस र साउदी अरेबिया भिड्दै छन् ।

पहिलो हाफको अन्त्यमा रुसले २-० को अग्रता लिएको छ ।

पहिलो हाफको १२ औं मिनेटमा युरी गाजिन्स्कीले गोल गर्दै आयोजक राष्ट्र रुसलाई अग्रता दिलाएका थिए ।

त्यस्तै पहिलो हाफको अन्त्यतिर डेनिस चेरिशेभले गोल गर्दै रुसको अग्रता दोब्बर पारे ।

साउदी अरेबियाले खेलमा बढी पोजेसन राखे पनि रुस बढी आक्रामक देखिएको छ । (एजेन्सी)

प्रकाशित : बिहिबार, जेठ ३१, २०७५२२:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

उद्घाटन खेलमा आयोजक रुसको ५ गोल, साउदीको लज्जास्पद हार