संसदमा उठ्यो कुरा- सम्पति विवरणबारे प्रश्न सोधेकै कारण कार्यक्रम नै बन्द गरिदिन मिल्छ ?

Leaderboard Banner

काठमाडौं । अजको संसदमा बैठकमा सम्पति विवरण सम्वन्धि प्रश्न सिधेकै कारण सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा प्रश्न’ किन बन्द गर्न निर्देशन  दिएको भन्दै नेपाली कांग्रेसका संसद मिलेन्द्र रिजालले प्रश्न उठाएका छन्।

उनले  यस्तो गरिनु असहिष्णु आपत्ति व्यवहार भएको बताए। बिहिबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा बोल्दै नेता मीनेन्द्र रिजालले मन्त्री ज्यूले सार्वजनिक गरेकै सम्पति विवरणबारे प्रश्न गर्दा कार्यक्रम नै बन्द गर्नु पर्ने, यो कस्तो व्यवहार हो भन्दै अस्चार्य प्रकट गरेका थिए ।

यतिखेर सामाजिक सञ्जालमा सरकारका प्रवक्ता समेत रहेका बास्कोटाको निर्देशनमा नेपाल टेलिभिजनबाट शनिबार राति ८:४५ मा प्रशारण हुने कार्यक्रम ‘सिधा प्रश्न’ बन्द भएको भन्दै आलोचना भइरहेको छ ।

प्रकाशित : बिहिबार, जेठ ३१, २०७५१६:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

तस्कर र कालोबजारीलाई कारवाही गर्न माग गर्दै विप्लव नेतृत्वको नेकपाको प्रदर्शन !