आज फेरी बढ्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!

Leaderboard Banner

काठमाडौँ । आज (बिहिबार) सुनको मूल्य तोलामा १ सय रुपैयाले बढेको छ। बुधबार ५८ हजार ५  सय रुपैयाँमा कारोबार भएको छापावाला  सुनको मूल्य आज  ६ सय रुपैयामा  कायम रहेको छ।

यसै बीच आज तेजावी सुन प्रतितोला ५८ हजार ३  सय  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको कारोबारको तुलनामा तेजावी सुनको मुल्य पनि १ सय रुपैयाले बढेको हो।

त्यस्तै, आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले बढेको छ।  आज चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : बिहिबार, जेठ ३१, २०७५१३:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आज शुक्रबार ह्वातै बढ्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!