दीपकराज गिरीले छोरीलाई जन्मदिनको शुभकामना दिंदै लेखे यस्तो मार्मिक स्टाटस !

Leaderboard Banner

एजेन्सी । चर्चित कलाकार दीपकराज गिरीले आफ्नी छोरी मौसमी गिरीको जन्मदिनको अवशरमा शुभकामना दिंदै सामाजिक सञ्जालमा एउटा स्टाटस पोस्ट गरेका छन्।

खास सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रिय रहने कलाकार गिरीले चलचित्र स्वर्गको निकै मिठो गीतका केहि शब्दहरु सापटी लिएर आफ्नी छोरीको जन्मदिनको सुभकामना दिएका छन्।

उनी लेख्छन्, छोरी मलाई भागी भागी नसताउ भन्दै तिमीलाई सानो हुँदा काँधमा राखेर यो गीत गाउँथेँ तर वास्तविकतामा चाहिँ म आफैँ भागिरहेको हुन्छु।  आज तिम्रो  जन्मदिनमा पनि सुटिगंमा छु।  तर, मेरो मन मस्तिष्क माया सुभेच्क्षा सधै तिमीसँग छ …ह्यापी बिर्थ डे छोरी ! लभ यू। ‘

कलाकार दीपकराज गिरीले छोरी मौसमी गिरीलाई जन्मदिनको उपलक्ष्यमा दिएको शुभकामनाका शब्दहरु :

प्रकाशित : बिहिबार, जेठ ३१, २०७५१२:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पेस्तोल र खुकुरीसहित दुई जना ब्यक्ति ठमेलबाट पक्राउ