चलचित्र ‘रेस ३’ ले रिलिज नहुँदै राख्यो यस्तो नयाँ रेकर्ड! अमि खानरको दंगल पनि पर्यो पछाडि

Leaderboard Banner

एजेन्सी । शुक्रबारबाट विश्वब्यापी सार्वजनिक प्रदर्शनमा आउन लागेको बलिउड स्टार सलमान कहाँको नयाँ चलचित्र ‘रेस-३’ रिलिज  अगावै एउटा कीर्तिमानी रेकर्ड रकहेको छ।

यतिबेला तिजर्का विषयमा थुप्रै आलोचना भैरहेकै बेला यता फिल्मले भने अहिले सम्मका बलिउड फिल्मले बनाएको रेकर्ड तोड्न सफल भएको छ। अब फिल्मले राखेको रेकर कस्तो खालको हो त्यो बारेमा चर्चा गरौँ। चलचित्रले स्याटेलाईट कपी राईट बिक्रीमा यस अघिको सुपर हिट फिल्म दंगललाई पनि पछि पार्दै अहिले सम्मको सर्वाधिक महँगोमा बिक्री गर्न सफल भएको  हो।

यस बारेमा भारतीय अखबार इन्डिया टुडेले समाचार सम्प्रेसन गरे पनि यो अधिकारिक जानकारी निर्माण पक्षले भने दिएको छैन   निर्माण पक्षले कतिमा बिक्री भएको भन्ने बारेमा कुनै आधिकारिक जानकारी दिएको छैन ।

यस अघि सलमान खानको टाइगर जिन्दा है पनि निकै महँगोमा बिक्रि भएको थियो। जसको रेकर्ड दंगलके तोडेको थियो। उक्त रेकर्ड पुन सल्मान खानकै चलचित्र रेस -३ ले तोड्दै सर्वाधिक महँगोमा स्याटेलाईट कपी राईट बिक्री गर्ने फिल्म बनेको छ।

चलचित्रमा सलमान खानसहित  अनिल कपुर, बबी देवल, ज्याकलिन फर्नान्डिज, डेजी शाह, सकिब सलिम आदिको मुख्य भूमिका रहेको छ।

प्रकाशित : बिहिबार, जेठ ३१, २०७५११:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

टिभी सिरियलकी चर्चित यी भाउजुले साडी छोडेर बिकिनी लगाएपछि भईन भाइरल….