टिभी सिरियलकी चर्चित यी भाउजुले साडी छोडेर बिकिनी लगाएपछि भईन भाइरल….

Leaderboard Banner

एजेन्सी, भारतीय चर्चित टिभी सिरियल ‘भाभी जी घर पर है’ लाई लाखौ मानिसहरुले मनपराउछन्। हरेक मानिस यस सिरियलको एक-एक भूमिकालाई मन पराउछन्। त्यस्तै यस सिरियलकी अंगूरी भाभी (भाउजु) को लाखौ फ्यानहरु छन्। टिभीमा सधै साडीमा देखिने अंगूरी भाभी (शुभांगी अत्रे) को अफस्क्रिनको तस्विर आज हामी तपाईलाई देखाउछौ । हालै उनले अहिलेसम्म कै सबैभन्दा हट एण्ड बोल्ड तस्विर सार्वजनिक गरेकी छिन्।

यतिबेला शुभांगी अत्रे मुम्बईबाट थाइल्याण्डमा फुर्सदको समय बिताईरहेकी  छिन्। थाइल्याण्डमा मस्ती गर्दै गरेकी  शुभांगी अत्रेको हट फोटो सामाजिक संजालमा निकै भाइरल भैरहेको छ। फोटोमा उनले स्विमिंग सूट लगाएकी छिन्। यस स्विमिंग सूटमा उनको हट एण्ड बोल्ड अवतार उनका फ्यानहरुले निकै मन पराएका छन्।  अभिनेत्री  शुभांगी अत्रे ले आफ्नो यस्तो बोल्ड तस्विर आफ्नो अफिसियल ट्विटर अकाउंटमा सेयर गरेकी छिन्।

प्रकाशित : बिहिबार, जेठ ३१, २०७५१४:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

निर्माता छविले ‘सम्पूर्ण ओझा परिवार’ भन्दै शिल्पासहितको यस्तो तस्विर गरे सेयर [तस्विर]