दुई वर्ष अघि माओबादीलाई बाबुरामले धोका दिएको आरोप लगाउने प्रचण्डले, अहिले माओबादीलाई एमालेको पाऊमा चडाय :भट्टराई

Leaderboard Banner

काठमाडौँ  । नयाँ शक्ति पार्टी  नेपालले   स्थापनाको दोश्रो वर्ष पुरा गरि  तेस्रो वर्षमा प्रवेश  गरेको छ  । बबरमहलको एक पार्टी  प्यालेसमा  २०० पाउन्डको केक काटेर  वर्षगाठको खुशी साट्दै आफ्ना कार्यकर्ता माझ डा.बाबुराम भट्टराईले भने “दुई वर्ष अघि माओबादीलाई बाबुरामले धोका दिएको आरोप लगाउने प्रचण्डले अहिले माओबादीलाई एमालेको पाऊमा चडायको आरोप लगाए  । देशमा  वैकल्पिक   शक्तिको आवश्यकत़ा झन् बडेर गएको उनले  धारणा राखे  । डा.बाबुराम भट्टराईले तत्कालीन माओवादीबाट अलग भएर आफ्नो नेतृत्वमा नयाँ शीक्त पार्टी बनाएका थिए । हेर्नुहोस् बिगुल न्युजकर्मी सरोज दाहालले  खिचेका  नयाँ शक्ति पार्टी  नेपाल वर्षगाठका  तस्बीरहरु

प्रकाशित : बुधबार, जेठ ३०, २०७५१८:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

दीपकराज गिरीले छोरीलाई जन्मदिनको शुभकामना दिंदै लेखे यस्तो मार्मिक स्टाटस !