काठमाडौँ। आजकलको जमानामा अभिनेत्रीहरु बोल्ड र ग्लामरस हुनु अनिवार्य जस्तो नै भएको छ, चाहे त्यो कलिउड, बलिउड र हलिउड जुनसुकै चलचित्र उद्योगमा होस्। हामी चर्चा गर्नेछौं भारतीय सिने जगत बलिउडको बारेमा। बलिउडमा हरेक पुस्ता सँगसँगै बोल्डनेसको परिभाषा अझ पनि बोल्ड हुदैं गईरहेको छ तर यसको मतलब यो पनि होइन कि पुराना जमानाका अभिनेत्रीहरु बोल्ड थिएनन्। ७० र ८० को दशकमा पनि अभिनेत्रीहरुका बोल्ड अवतार देखिने अवसर मिल्थ्यो।
आज हामी प्रस्तुत गर्नेछौं पुराना जमानाका यी अभिनेत्रीहरुका बोल्ड फोटोहरु जसले त्यस समयमा रातारात हंगामा मच्चाएको थियो।
• शर्मिला ट्यागोर
शर्मिला ट्यागोरले एक पटक मात्र नभई धेरै पटक बिकिनी सिन र फोटोशूट गराईसकेकी छिन्।
• डिम्पल कपाडिया
डिम्पल कपाडिया पनि बिकिनीमा कम सुन्दर र सेक्सी देखिदैन।
• जीनत अमान
बिकिनीमा जीनत अमानको अत्यन्तै हट र सेक्सी फोटो।
• शर्मिला ट्यागोर
शर्मिला ट्यागोरको एक अर्को अत्यन्तै कामुक मुद्राको फोटो जुन देखेर तपाईले बाँकीलाई बिर्सनुहुनेछ।
• मन्दाकिनी
‘राम तेरी गंगा मैली’ मा निकै बोल्ड सिन दिएर चर्चाको शिखरमा पुगेकी अभिनेत्री मन्दाकिनी। जुन फोटोले त्यस समयमा सनसनी नै मच्चाएको थियो।
• तनुजा
शायद अहिलेकी बहुप्रसिद्ध अभिनेत्री काजोललाई तपाईले यति धेरै सेक्सी अन्दाजमा देख्नु भएको छैन होला तर उनको आमा तनुजालाई फोटोमा निकै ग्लामरस देखिन्छ।
• हेलेन
आफ्नो डान्स मुव्स र बोल्ड अन्दाजको लागि चिनिने अभिनेत्री हेलेनको स्थानलाई अहिलेसम्म पनि कसैले लिन सकेको छैन।
• सायरा बानू
सायरा बानू साडीमा जति सुन्दर देखिन्छिन उत्ति नै सुन्दर सेक्सी अवतारमा पनि देखिएकी छिन्।
• सारिका
सारिका हासनकी यस फोटो हेर्नु भएमा तपाईले उनकी छोरी श्रुति हासनलाई पनि बिर्सनुहुनेछ।
• राखी
राखीको पनि आफ्नो अलग अन्दाज थियो। ब्लाक बिकिनी उनलाई खुबै सुहाएको छ।
• श्रीदेवी
स्वर्गीय अभिनेत्री श्रीदेवी पनि केही फिल्ममा बिकिनी पोजमा देखिएकी थिईन।
• नीना गुप्ता
नीना गुप्ताको यस सेक्सी फोटो देखेर तपाईले शायद सधैँ नै साडीमा देखिने नीना गुप्तालाई भुल्नु हुनेछ ।
एजेन्सीहरुको सहयोगमा।