७०-८० को दशकको बलिउडका यी अभिनेत्रीहरुका हट फोटो, जसले रातारात हंगामा खडा गरेको थियो

Leaderboard Banner

काठमाडौँ। आजकलको जमानामा अभिनेत्रीहरु बोल्ड र ग्लामरस हुनु अनिवार्य जस्तो नै भएको छ, चाहे त्यो कलिउड, बलिउड र हलिउड जुनसुकै चलचित्र उद्योगमा होस्। हामी चर्चा गर्नेछौं भारतीय सिने जगत बलिउडको बारेमा। बलिउडमा हरेक पुस्ता सँगसँगै बोल्डनेसको परिभाषा अझ पनि बोल्ड हुदैं गईरहेको छ तर यसको मतलब यो पनि होइन कि पुराना जमानाका अभिनेत्रीहरु बोल्ड थिएनन्। ७० र ८० को दशकमा पनि अभिनेत्रीहरुका बोल्ड अवतार देखिने अवसर मिल्थ्यो।

आज हामी प्रस्तुत गर्नेछौं पुराना जमानाका यी अभिनेत्रीहरुका बोल्ड फोटोहरु जसले त्यस समयमा रातारात हंगामा मच्चाएको थियो।

• शर्मिला ट्यागोर

शर्मिला ट्यागोरले एक पटक मात्र नभई धेरै पटक बिकिनी सिन र फोटोशूट गराईसकेकी छिन्।

• डिम्पल कपाडिया

डिम्पल कपाडिया पनि बिकिनीमा कम सुन्दर र सेक्सी देखिदैन।

• जीनत अमान

बिकिनीमा जीनत अमानको अत्यन्तै हट र सेक्सी फोटो।

• शर्मिला ट्यागोर

शर्मिला ट्यागोरको एक अर्को अत्यन्तै कामुक मुद्राको फोटो जुन देखेर तपाईले बाँकीलाई बिर्सनुहुनेछ।

• मन्दाकिनी

‘राम तेरी गंगा मैली’ मा निकै बोल्ड सिन दिएर चर्चाको शिखरमा पुगेकी अभिनेत्री मन्दाकिनी। जुन फोटोले त्यस समयमा सनसनी नै मच्चाएको थियो।

• तनुजा

शायद अहिलेकी बहुप्रसिद्ध अभिनेत्री काजोललाई तपाईले यति धेरै सेक्सी अन्दाजमा देख्नु भएको छैन होला तर उनको आमा तनुजालाई फोटोमा निकै ग्लामरस देखिन्छ।

• हेलेन

आफ्नो डान्स मुव्स र बोल्ड अन्दाजको लागि चिनिने अभिनेत्री हेलेनको स्थानलाई अहिलेसम्म पनि कसैले लिन सकेको छैन।

• सायरा बानू

सायरा बानू साडीमा जति सुन्दर देखिन्छिन उत्ति नै सुन्दर सेक्सी अवतारमा पनि देखिएकी छिन्।

• सारिका

सारिका हासनकी यस फोटो हेर्नु भएमा तपाईले उनकी छोरी श्रुति हासनलाई पनि बिर्सनुहुनेछ।

• राखी

राखीको पनि आफ्नो अलग अन्दाज थियो। ब्लाक बिकिनी उनलाई खुबै सुहाएको छ।

• श्रीदेवी

स्वर्गीय अभिनेत्री श्रीदेवी पनि केही फिल्ममा बिकिनी पोजमा देखिएकी थिईन।

• नीना गुप्ता

नीना गुप्ताको यस सेक्सी फोटो देखेर तपाईले शायद सधैँ नै साडीमा देखिने नीना गुप्तालाई भुल्नु हुनेछ ।

एजेन्सीहरुको सहयोगमा। 

प्रकाशित : बुधबार, जेठ ३०, २०७५१०:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

साडी छाडेर बिकिनीमा देखिईन यस ‘अंगूरी भाभी’, बोल्ड फोटोले मच्चाईन तहल्का