दिउसै सडकमा खुलेआम यौन क्रियाकलापमा संलग्न भएको भिडियो भयो भाइरल ! युवती प्रहरी हिरासतमा !

Leaderboard Banner

दक्षिण मुम्बईमा एक धेरै अचम्म साथै घिन लाग्दो घटना घटेको छ भने त्यस घटनाको भिडियो अहिले भाइरलनै बनेको छ। दक्षिण मुम्बईमा पर्ने मरीना ड्राइव क्षेत्रको एक सडकमा एक जोडीले दिउसै यौन क्रियाकलाप गरेको भिडियो भाइरल बनेको हो। उक्त घटना एयर इंडिया बिल्डिंग र समुद्री होटल प्लाजाको बिचमा पर्ने डिवाइडरको पछाडी घटेको हो।

बिहीबारको दिन उक्त व्यस्त सडकमा उक्त जोडी यौन कार्यमा तल्लिन भएको समयमा रमिता हेर्न भिडनै लागेको थियो भने उक्त स्थानमा भिडियो बनाउनेको पनि कमि थिएन। जसका कारण उनीहरुको क्रियाकलाप धेरैको क्यामरामा कैद हुन पुगेको थियो। त्यहाँ उपस्थित मध्य कहिले प्रहरीलाई खबर गरे पनि प्रहरी आउने समय सम्म उक्त जोडी सम्हाली सकेका थिए।

प्रहरी आए पनि युवक भने पक्राउ परेनन्। युवतीलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको छ। उक्त महिलाको मानसिक सन्तुलन ठिक नभएको समेत अनुसन्धानमा खुलेको कुरा भारतीय प्रहरीले जानकारी दिइएको हो। महिलाले पहिला आफु गोवा देखि भएको बताइएको भए पनि पछि आफ्नो बयान फेरेकी थिइन्। युवक विदेशी भएको अनुसन्धानमा खुलेको छ।

गायब भएका युवकको खोजि कार्य जारि रहेको छ भने अहिले सीसीटीवी फुटेज चेक गर्ने कार्य भैरहेको समाचार सम्प्रेषण भएको छ। महिलालाई चाहिं अहिले महिला सुरक्षा केन्द्र पठाइएको छ। धेरै व्यक्तिहरुले भिडियो बनाएको कारण सामाजिक संजालमा अहिले उक्त भिडियो अपलोड भैरहेको छ। साथै उक्त भिडियो भाइरल समेत भैरहेको छ।

प्रकाशित : सोमबार, जेठ २८, २०७५१३:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यो हो बिना छत र बिना पर्खालको होटेल, एक रातको खर्च सुन्नु भएमा उड्नेछ तपाईको होशहवास