वनभोज खान हिँडेका भट्टको खोलामा डुबेर मृत्यु !

Leaderboard Banner
सांकेतिक तस्विर।

बैतडी, २६ जेठ: खोलामा डुबेर बैतडीमा आज एक युवकको मृत्यु भएको छ । वनभोज खान हिँडेका दशरथचन्द नगरपालिका–४ गोठलापानीका २५ वर्षीय अशोकमणि भट्टको नीलगाडस्थित खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रकाशित : शनिबार, जेठ २६, २०७५१९:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रदेश नं. ७ को नीति तथा कार्यक्रम सार्वजनिक!