ग्राण्डी अस्पतालमा उपचार हुँदै गर्दा प्रहरी नायब निरीक्षक खनालको मृत्यु !

Leaderboard Banner

रुपन्देही, पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक पोमनारायण खनालको आज निधन भएको छ ।

यही जेठ २० गते बुटवलमा भएको दुर्घटनामा गम्भीर घाइते भएका खनालको काठमाडौ स्थित पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

दुर्घटनापछि मणिग्रामस्थित क्रिमसन अस्पतालमा प्रारम्भिक उपचार भएको र थप उपचारका लागि उनलाई काठमाडौँ लगिएको थियो । आफँैले चलाएको स्कारपियो गाडी बसमा ठोक्किँएर दुर्घटना भएको थियो । -रासस

प्रकाशित : शुक्रबार, जेठ २५, २०७५१३:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गुल्मीको रेसुङ्गा विमानस्थलको परिक्षण उडानको समुद्घाटन कार्यक्रम चल्दै [ प्रतक्ष्य प्रशारण ]