राजधानीमा गर्मीको प्रभाव: हेर्नुस् ११ तस्विरमा…

Leaderboard Banner

काठमाडौँ । राजधानी काठमाडौँ निकै सन्तुलित हावापानी भएको स्थान हो। यहाँ गर्मीयाममा पनि त्यति धेरै गर्मी हुँदैन र जाडोमा पनि त्यति धेरै जाडो हुँदैन।

यद्यपी, सिजनको हेरक सिजन प्रभाव भने पक्कै पनि हुने गर्छ। सामान्यतया: गर्मी याममा मानिसहरु गर्मी छल्न छाता ओडेर हिड्ने, कोल्ड ड्रिग्स पिउने, आईस्क्रिम खाने लागयतका गतिविधि गरेर गर्मीको उपचार गर्ने गर्छन्। मंगलबार हामीले काठमाडौँका विभिन्न स्थानमा गर्मीको प्रभावबारे गरिएको स्थलगत भ्रमणका क्रममा केहि तस्विरहरु लिएका छौं।  जुन तल प्रस्तुत छन्।

हेर्नुस्, मंगलबार सरोज दाहालले काठमाडौँको विभिन्न स्थानमा खिच्नु भएका केहि दृश्यहरु..  

प्रकाशित : मङ्गलबार, जेठ २२, २०७५१५:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

राजधानीको भित्रको स्वर्ग