कतारमा एक नेपालीलाई गोली हानी मृत्युदण्ड दिन अदालतको आदेश ! के छ उनीमाथि आरोप ?

Leaderboard Banner

काठमाडौँ । कतारमा एक जना नेपालीलाई त्यहाँको अदालतले गोली हानी मृत्युदण्ड दिने फैसला गरेको गरेको  छ।

हत्या अभियोग लागेर  पक्राऊ परेका महोत्तरीको  औराही १ का स्थाई निवासी अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिन कतारको तल्लो अदालतले दिएको  हो । चौधरीलाई कतारका नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको  हत्या   गरेको छ।  उनी कतार प्रहरीको हिरासदमा छन् । ती कतारी नागरिकको गत अप्रिलमा हत्या थियो ।

तर, कतारमा रहेको नेपाली दूतावासले भने चौधरीको जीवन रक्षाको लागि सर्वोच्च अदालतमा पुनरावेदन भने  गरिसकेको छ ।

प्रकाशित : सोमबार, जेठ २१, २०७५१९:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ओली सरकारविरुद्ध राष्ट्रसंघमा ४ हजार उजुरी !