काठमाडौं । कृषि विकास बैंकमा रिक्त पदमा खुलेको आवेदन अनुसार गत २०७४ साल माघ १०, १९ र २० गते लोकसेवा आयोगद्वारा लिईएको लिखित परीक्षाको नतिजा सार्वजनिक आज (शुक्रबार) सार्वजनिक भएको छ ।
उक्त परिक्षामा सहभागी मध्ये को–कसको उत्तीर्ण भए भन्ने बारे थाहा पाउन तल प्रस्तुत सूचाना हेर्नुहोस्।