मेरो टोपी कैलाशको शिर जस्तो

Leaderboard Banner

काठमाडौँको न्युरोडमा ढाका टोपी लगाएर गन्तब्य तर्फ जादै गरेका एक बृद्ध मुस्लिम,धार्मिक सहिष्णुता उत्कृष्ट उदाहरण ,अहिले इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड रमजान चलिरहेको छ। नेपालमा लगभग १० लाख रहेका मुसलमान राजधानी, पहाडी जिल्ला गोरखा र तराईका विभिन्न जिल्लामा छरिएर बसेका छन् ।फोटो:सरोज दाहल

प्रकाशित : शुक्रबार, जेठ १८, २०७५१६:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

राजधानीमा गर्मीको प्रभाव: हेर्नुस् ११ तस्विरमा…