लेलेमा ढुंगा निकाल्ने क्रममा ढीस्को खसेर चार जना कामदार घाइते

Leaderboard Banner

ललितपुर। गोदावरी नगरपालिका ६ लेले नल्लुखोलामा रहेको बीरेन्द्र महर्जन ढुंगाखानीमा कार्यरत मजदुरहरु खानीबाट ढुंगा निकाल्ने क्रममा ढीस्को खसेर चार जना कामदार पुरिएको जानकारी टिकाभैरब प्रहरीले दिएको छ।तत्कालै उदार गरि टिकाभैरबको आनन्दवन अस्पतालमा लागिएको छ । जोखिमपूर्ण काममा हेल्मेट ,सेफ्टी जुत़ा र आवश्यक शुरक्षा प्रबन्ध नहुदा जोखिम बढेको देखिन्छ ।

प्रकाशित : बुधबार, जेठ १६, २०७५१३:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पार्टी नाममा शेयर बढीएको भन्दै लगाईएको हाइड्रोपावरको ताला खोलियो