लगातार घट्दै सुनको मुल्य, चाँदीको मुल्य स्थिर!

Leaderboard Banner

काठमाडौँ जेठ १४ । आज  साताको दोस्रो दिन  (सोमबार)  नेपाली बजारमा  सुनको मुल्य तोलामा २ सय रुपैयाले घटेको छ। आइतबार प्रतितोला ५८  हजार ९  सय रुपैयामा कायम रहेको  छापावाला सुनको मुल्य आज तोलामा ५८ हजार ७  सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, आज तेजावी सुनको मूल्य ५८ हजार ४  सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार र सोमबार लगातर सुनको मुल्य घटेको छ।

त्यस्तै, आज चाँदीको मुल्य  भने स्थिर रहेको छ। आइतबार प्रतितोला ७ सय  ७०  रुपैयामा कारोबार भैरहेको चाँदीको मुल्य आज पनि सोहि मुल्यमा नै कायम रहेको  रहेको महासंघले जनाएको छ।

प्रकाशित : सोमबार, जेठ १४, २०७५११:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

के तपाई सुनचाँदी किन्ने सोचमा हुनुहुन्छ? जानिराखौ आजको मुल्य!