सुन काण्डमा मच्चियो अर्को हंगामा, जेल जानु अघि लिए उच्च नेतादेखि प्रहरीसमेतको नाम

Leaderboard Banner

मोरङ, ३३ किलो सुन तस्करी प्रकरण र  मोरङका सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेपछि उनले दिएका बयानबाट थुप्रै तथ्यहरु पत्ता लागेको छानबिन समितिले जनाएको छ । ‘गोरे’ ले सुन काण्डमा आफ्नो व्यवस्थापनको काममा मात्रै संलग्न रहेको दाबी गरेका छन् ।

सनम शाक्यको हत्या भव्यतव्यमा हुन गएको र उनको मृत्युले आफु सार्है दुखि भएको समेत बताएका छन् ।  साथै सनम आफ्नो मिल्ने साथी भएको बताएका छन्।


३८ क्वीन्टल सुन प्रकरण: मुख्य अभियुक्त “गोरे” जेल चलान!

“गोरे” ले ३३ किलो सुन लुट्ने लुटेरा र सुनका मालिकबारे मुख खोले…

प्रकाशित : आइतबार, जेठ १३, २०७५२२:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

१० जुन २०१८ : के तपाईको जन्मदिन आज हो ? यस्ता हुन्छन् आजका दिनमा जन्मिएका मानिस