३८ क्वीन्टल सुन प्रकरण: मुख्य अभियुक्त “गोरे” जेल चलान!

Leaderboard Banner

काठमाण्डौ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’  लाई जेल चलान  गरिएको छ ।

३३ किलो सुन तस्कर प्रकरण र सनम हत्या काण्डका मुख्य अभियुक्त गोरेलार्इ बयानपछि पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत, मोरङले जनाएकाे छ । पुर्पक्षका लागि थुनामा पठाउने आदेश जिल्ला अदालत, मोरङले दिएको हो ।

गोरेलाई अदालतमा भेट्न गएका गोरेका बाबुले मुख खोले: ‘सनम र गोरेलाई मैले लौरै लौराले कुटेको हुँ’

“गोरे” ले ३३ किलो सुन लुट्ने लुटेरा र सुनका मालिकबारे मुख खोले…

प्रकाशित : आइतबार, जेठ १३, २०७५१९:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

“गोरे” ले ३३ किलो सुन प्रकरण र सनम हत्याकाण्ड बारे गरे यस्ताे खुलासा…