चटक्क पर्दै बीर अस्पताल {हेर्नुहोस १५ तस्बीरमा }

Leaderboard Banner

काठमाडौँ । देशकै पुरानो अनि ब्यस्त सरकारी अस्पताल बीरको मुहार फेरिदै छ , धेरै समय देखि बीर अस्पतालको प्रशासन र सरकार माथि एउटै आरोप लाग्ने गरेको थियो कि सरकारले पुरै लगानी गरेको अस्पताल ” अनि खै त सेवा ,सर-सफाई जता ततै फोहर मैला ,अस्तबेस्त “जनताको गुनासोलाई मध्य नजर गर्दै बीर अस्पताल ,धुर्मुस सुन्तली फाउण्डेसन, खेम्स क्लिनिङ्ग र बाग्मती सर-सफाई अभियानका अभियान्ताहरुले बीर अस्पतालमा सफाइ अभियान सुरु भएको हो । अभियानका लागि सहयोगी संस्थाका तर्फबाट १५ जना कर्मचारी अस्पतालमा खटाइनेछ । उनीहरुले वीरका कर्मचारीलाई सरसफाइ सम्बन्धी तालिम पनि दिनेछन् । अस्पतालको सरसफाइका लागि करिब ४५ कर्मचारी कार्यरत छन् ।हेर्नुहोस बिगुल न्युजकर्मी सरोज दाहालले कैद गरेका बीर अस्पताल भित्रका तस्बीरहरु 

प्रकाशित : आइतबार, जेठ १३, २०७५१६:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मेरो टोपी कैलाशको शिर जस्तो