को को परे नेकपाको केन्द्रीय सदस्यमा ? [ नामावालीसहित ]

Leaderboard Banner

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेकपा केन्द्रीय सदस्यहरुको नामावलीसहितको सूची सार्वजनिक भएको छ ।

नेकपाको केन्द्रीय कमिटीमा तत्कालिन एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरेर २४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । केन्द्रीय कमिटिको टुंगो लागिसकेको अवस्थामा अब स्थायी कमिटी बन्न भने बाँकी रहेको छ । पार्टी एकता गर्दा स्थायी कमिटी ४५ सदस्यीय हुने निर्णय गरिएको छ  । जसमा एमालेको तर्फबाट २५ र माओबादी केन्द्रबाट २० जना हुने पूर्व सहमति भैसको छ।

नेपाल कम्युनिष्ट पार्टी, केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु वर्णानुक्रमानुसारको नामावली यसप्रकार छ:

प्रकाशित : मङ्गलबार, जेठ ०८, २०७५१८:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

तत्कालीन नेकपा एमालेको केन्द्रीय कमिटीबाट को- कसलाई गरियो आउट ? नामसहित