आज साताको अन्तिम दिन, यस्तो छ सुनचाँदीको भाउ!

Leaderboard Banner
file photo

काठमाडौँ । आज साताको अन्तिम दिन (शुक्रबार) नेपाली बजारमा  सुनको मुल्य स्थिर रहेको छ। गएको मंगलबार देखि  लगातार घटिरहेको सुनको मुल्य आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाला सुनको मुल्य प्रतितोला ५८ हजार ४ सय रुपैयामा कायम रहेको छ। त्यसैगरी, आज तेजावी सुनको मूल्यको ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मुल्य पनि स्थिर रहेको महासंघले जनाएको छ। हिजो प्रतितोला ७ सय ६५ रुपैयामा कारोबार भैरहेको चाँदीको मुल्य आज पनि सोहि मुल्यमा कायम रहेको छ।

प्रकाशित : शुक्रबार, जेठ ०४, २०७५१३:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

१३ वर्षीय बालिकालाई उखुबारीमा बलात्कार गरी भाग्ने दुई पक्राउ !