सादोबाटो-चापागाउँ सडकको कन्तबिजोक !!! (फोटो फिचर)

Leaderboard Banner

ललितपुर सादोबाटो-चापागाउँ सडक खण्ड  धुवाँ , धुलो र हिलोको कारण  हिंड्न नसकिने भएको छ । नेपाल सरकार ,स्थानीय निकाय ललितपुर महानगरपालिका र गोदवरी नगरपालिकाको मौनताले यो बाटो फराकिलो र कालोपत्रे हुनेमा शंका बढेको पैदल यात्री ,बटुवा ,स्थानीय र मोटरसाइकलमा यात्रा गर्ने यात्री भन्छन “पानी पर्यो हिलाम्य ,घाम लाग्यो धुलाम्य ”  हुने स्थानीयहरुको भनाई छ । केहि समय पहिले बिगुल न्युजसंगको अन्तरवार्तामा गोदवरी नगरपालिका मयरले गजेन्द्र  महर्जनले भने “सर्वोच्च अदालतको स्टे अडर कारणले बाटो फराकिलो चौडा पार्ने काम रोकियको हो ,छिटै सडक छेउका घरहरु लाई उचित मुवाब्जा प्रदान गरी चापागाउँ सडक खण्ड फराकिलो बनाईने बताएका थिए । हेर्नुहोस् बिगुल न्युज लागि ललितपुर बाट सहकर्मी सरोज दाहालले पठाएको चापागाउँ-सादोबाटो फोटो फिचर

 

प्रकाशित : शुक्रबार, जेठ ०४, २०७५१३:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

चटक्क पर्दै बीर अस्पताल {हेर्नुहोस १५ तस्बीरमा }