यी हुन् विश्वकपमा १० भन्दा बढी गोल गर्ने खेलाडी

Leaderboard Banner

काठमाडौं ,  आगामी जुन १४ देखि जुलाई १५ सम्म रुसमा हुने फिफा विश्वकपले संसार नै फुटबलमय बन्दै छ । प्रत्येक ४ बर्षको अन्तरालमा हुने एकमहिने फुटबल लहरले अन्य खेललाई ओझेलमा पार्ने निश्चित प्रायः छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

सन् १९३० देखि प्रत्येक ४ बर्षको अन्तरालमा आयोजना हुँदै आएको फिफा विश्वकपको यो २१ औं संस्करण हुनेछ ।

विश्वकपमा १० भन्दा बढी गोल गर्ने फुटबलर:

१६ गोलः मिरोस्लाभ क्लोज (जर्मनी)

१५ गोलः रोनाल्डो (ब्राजिल)

१४ गोलः गर्ड मुलर (जर्मनी)

१३ गोलः जस्ट फोन्टेन (फ्रान्स)

१२ गोलः पेले (ब्राजिल)

११ गोलः सान्डोर कोक्सिस (हंगेरी)

११ गोलः जर्गेन क्लिन्सम्यान (जर्मनी)

प्रकाशित : शुक्रबार, जेठ ०४, २०७५०७:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्ने, नेपाल आयल निगमको यो कस्तो लुट ?