अशोक दर्जीलाई समेत माथ खुवाउने अर्का बाल गायक ध्रुव विक भाइरल हुँदै [भिडियो]

Leaderboard Banner

काठमाडौँ, पछिल्लो समय सामाजिक संजालमा नव-प्रतिभाहरुको खोजि र चर्चा निकै भैरहेको छ।  हालै बाल कलाकार अशोक दर्जिकाे चर्चा  सेलाउन नपाउँदै अर्का बाल कलाकार निकै भाइरल भैरहेका छन् । बाजुराका  सुमधुर स्वरका धनी ध्रुव विकले  गाएको  गित सामाजिक  संजालहरुमा निकै रुचाईएको छ ।  बाजुरामा कक्षा ७ मा पढ्दै गरेका धुर्व अहिले काठमाडौँमा आएका छन्। अहिले उनलाई विभिन्न मिडियाहरुमा अन्तर्वार्ता दिन भ्याई-नभ्याई छ । साथै उनि धेरै स्टुडियोहरुमा पनि पुगिसकेका छन्।

हेर्नुहोस बाल कलाकार  ध्रुव विकसंग बिगुल न्युजका संवाददाता सरोज दाहालले गरेको कुराकानी:

प्रकाशित : बिहिबार, जेठ ०३, २०७५१२:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

दुई करोड  ६० लाख नक्कली नोटकाण्ड: गल्ती कसको ? के भन्छन् चलचित्रकर्मी ?