एकता प्रक्रियालाई टुंगोमा पुर्याउन दुई अध्यक्षद्वयबीच भेटवार्ता!आजको वार्ता निर्णायक हुने!

Leaderboard Banner

काठमाडौँ, पार्टीको एकता प्रक्रियालाई टुंगोमा  पुर्याउने विषयमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल भइरहेको छ ।

पार्टी एकताबारे ढिलाइ र अन्योल चिर्न आजको भेटवार्ता निर्णायक हुनसक्ने ठानिएको छ । आजै साँझ एमालेले स्थायी कमिटीको बैठक समेत बोलाएको छ ।

प्रकाशित : बुधबार, जेठ ०२, २०७५११:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मुख्यमन्त्री लालबहादुरको राजीनामा माग!