एब्स देखाउदै गरेकी उर्वशी रौतेलाको बोल्ड तस्वीर भयो ट्रोल!बन्दै छिन् मजाकको पात्र!

Leaderboard Banner

एजेन्सी, बलिउड कि हट अभिनेत्रीमा चर्चित उर्वशी रौतेला एक पटक फेरी चर्चामा आएकी छिन् । यस पटक भने उनी एब्स देखाउने चक्करमा ट्रोल भएकी छिन्। उर्वशी केहि समय देखी आफ्नो अनेक-अनेक हरकतले गर्दा चर्चामा छाउने गर्दैछिन्। चाहे उनको लुक्सको कुरा गरौ या उनको बडीको। आफूलाई मेन्टेन गर्नको लागी उनी राम्रो डाइटको साथ-साथ रेगुलर वर्कआउट पनि गर्ने गर्दछिन्। साथै उनको सेल्फीको क्रेज पनि कम रहेको छैन। उनी प्राय आफ्नो वर्कआउटको तस्वीर सोशल मीडियामा शेयर गरिरहन्छिन्। हालैमा उनले आफ्नो एब्स देखाउदै एक अर्को तस्वीर शेयर गरेकि छिन्। उनले यो पनि लेखे कि ,” ‘नॉट यूअर बेसिक जी’ ‘तस्वीर इन्स्टाग्राममा शेयर गर्ने बित्तिकै ट्रोल भएको छ। यूजर्सले उनलाई अलग-अलग तरिकाले कमेन्ट गर्न शुरु गरेका छन् ।

यस तस्वीरमा उर्वशी आफ्नो फ्यान्सलाई आफ्नो बडी पुरै घुमाएर देखाएकी छिन् । तस्वीरमा उर्वशीले सेतो रङको टीशर्ट र जिन्स लगाएकी छिन्। उनी आफ्नो टीशर्ट उठाएर एब्स देखाई रहेकी छिन्। जसमा यूजर्सहरुले निकै नराम्रो कमेन्ट गर्न शुरु गरेका छन् । केहीले भने उनको यस फीगरको राम्रो प्रशंसा पनि गरेका छन् । हालै उर्वशी “हेट स्टोरी ४” मा आफ्नो बोल्ड लुकलाई लिएर चर्चामा रहेकी छिन्। त्यस पछि अब उनी छिट्टै नै नयाँ चलचित्र “भर्जिन भानूप्रिया”मा देखा पर्नेछिन् ।

प्रकाशित : बुधबार, जेठ ०२, २०७५०८:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपालको युट्युब ट्रेण्डिंङमा सलमानको चलचित्र ‘रेस-3’ को ट्रेलर, [भिडियो]