कान्समा दोस्रो दिन ऐश्वर्या: छोरीलाई किस गर्दै राजकुमारी झैँ देखिईन सिल्वर गाउनमा!

Leaderboard Banner

एजेन्सी, पुर्व विश्व सुन्दरी अर्थात् बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय  बच्चन  कान्स फिल्म फेस्टिवलको दोस्रो दिन फरक लुक्समा देखिईन। ऐश्वर्याले पहिलो दिन बेस्ड डिजाइनर माइकल सिन्कोको गाउन लगाएकी थिइन्। उनि दोस्रो दिन  फेमस डिजाइनर रामी कादीको ड्रेसमा  रेड कार्पेटमा छाईन। यस ड्रेसमा ऐश्वर्या राजकुमारी जस्तै देखीएकी थिइन्।

ऐश्वर्याले आफ्नी छोरी आराध्यालाई किस गर्दै गरेको एक तस्विर  इंस्टाग्राममा पोस्ट गरेकी छिन्। जसमा उनले ‘संसारको सबैभन्दा खुसि आमा’ भनेर क्याप्सन लेखेकी छिन्।

 

 

बताइएअनुसार ऐश्वर्यालाई कान्सको रेड कार्पेटमा हिड्न डर लाग्दैन। जब कान्स फेस्टिबलको रेड कार्पेटमा ऐश्वर्याभन्दा बढी उनको पर्पल लिपिस्टिकको चर्चा थियो।

 

प्रकाशित : सोमबार, बैशाख ३१, २०७५१३:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बाख्रापालनबाटै डेढ लाख कमाई !