७ तस्बिरमा हेर्नुहोस अाईपिएलमा सन्दिपको शानदार बलिङ ( फोटो फिचर )

Leaderboard Banner

सन्जिब कार्की

काठमाडाैं , आईपिएलमा डेब्यु गरेका सन्दिप लामिछानेले आफ्नो पहिलो विकेट लिएका छन । उनले पार्थिब पटेलको विकेट लिएका हुन । पहिलो ओभरमा ६ रन दिएका सन्दिपले चौथो बलमा पार्थिबलाई आउट गराए । उनले विकेट लिएसङै दिल्लीले तेश्रो ओभरमा २ विकेट लि सकेको छ ।

दोश्रो ओभरमा उन्ले कोहलिलाई बलिङ गरे । कोहलिले यो बलमा कुनै रन लिन सकेनन । दोश्रो बलमा कोहलिले १ रन लिए । तेश्रो बलमा पटेलले चौका हाने । चौथो बलमा सन्दिपले विकेट लिए । सन्दिपले पाचौ र छैटौ बलमा एबिडि भिल्लिएर्सलाई बलिङ गरेका थिए । सन्दिपका दुई बलमा डि भिलिएर्सले कुनै रन लिन सकेनन । हेर्नुस अाईपिएलमा सन्दिपको शानदार बलिङ:

प्रकाशित : आइतबार, बैशाख ३०, २०७५२०:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बैंगलोर विरुद्धको खेलमा सन्दिप लामिछ्नेले रचे यस्तो इतिहास: दिल्लीले गर्यो दिल खोलेर प्रसंशा