१९ तस्बिरमा हेर्नुहोस् रातो मच्छिन्द्रनाथको जात्रा

Leaderboard Banner

करिब ८०० वर्ष अघिसम्म जावलाखेल जात्रा भनिने रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज मनाईएको छ। राजाका पालामा राजाले यो भोटो हेर्ने चलन थियो भने अहिले राष्ट्रपतिले हेर्ने चलन भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आजै भोटो हेर्नु भएको हो।

फोटो: सरोज दाहाल

प्रकाशित : आइतबार, बैशाख ३०, २०७५१७:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विकासअघिको विनास