आइपिएलमा पहिलो खेल खेलेपछि सन्दीपले दिए यस्तो प्रतिक्रिया

Leaderboard Banner

काठमाडौं ,   इन्डियन प्रीमियर लीग (आइपीएल) मा अहिले दिल्ली डेयरडेभिल्सलले दिएको १८२ रनको लक्ष्य पछ्याउँदै अहिले बेङ्लोरल ब्याटिङ गरिरहेको छ । दिल्लीको तर्फबाट अाज पहिलो अोभरमा नै अाज मात्र डेब्यु गरेका सन्दिप लामिछाने बलिङ गरेका थिए ।

उत्कृष्ट बलिङ गरेका सन्दिपले पहिलो अोभरमा ६ रन मात्र दिए भने दोस्रो अोभरमा ५ रन दिएर पार्थिब पट्टेलको विकेट पनि लिए । शानदार बलिङ गरेका सन्दिपको बल खेल्न ब्याट्मेनहरुलाई निकै मुस्किल परेको थिए ।

इन्डियन प्रिमियर लिग (आइपिएल) मा सन्दीप लामिछानलेले पहिलो विकेटको रुपमा रोयल च्यालेन्जर्सका पार्तिभ पटेललाई आउट गरे। आफ्नो व्यक्तिगत दोस्रो ओभरको चौथो बलमा उनले पटेललाई लेग बिफोर विकेटको सिकार बनाए।

भिडियो:

प्रकाशित : आइतबार, बैशाख ३०, २०७५०७:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भिडियोमा आइपिएलमा सन्दीपको पहिलो विकेट हेर्नुहोस