राष्ट्रपति भण्डारी र भारतीय प्रम मोदीबीच भेटवार्ता

Leaderboard Banner

काठमाडौँ, २८ वैशाख।  राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।

आजै नेपाल आउनुभएका मोदी उच्चस्तरीय भेटघाटमा व्यस्त हुनुुहुन्छ । भेटवार्ता जारी छ ।

प्रकाशित : शुक्रबार, बैशाख २८, २०७५२०:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

तिवारीको हत्यामा संलग्न कुशवाह जेल चलान