मोदीको स्वागतको लागि भन्दै विधार्थीको प्रयोग: दिउँसो १ बजेदेखि टनटलापुर घाम बालबालिका

Leaderboard Banner

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको लागि भन्दै त्रिभूवन विमानस्थल बाहिर लगिएका स्कूले बालबालिकाहरु। मोदी दिउँसो १ बजे आउने भनिएको हुनाले ती बालबालिकाहरुलाई १ बजेनै विमानस्थल बाहिर टनटलापुर घाममा नेपाल र भारतको झण्डा सहित उभ्याईएको हामीले जानकारी पाएका छौं।

फोटोफिचर:

प्रकाशित : शुक्रबार, बैशाख २८, २०७५१५:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

१९ तस्बिरमा हेर्नुहोस् रातो मच्छिन्द्रनाथको जात्रा