नेपाल बैंकमा विभिन्न स्थानको लागि रोजगारीको अवसर (सूचनासहित)

Leaderboard Banner

काठमाडौं । नेपाल बैंक लिमिटेडले १३ ओटा जिल्लाको लागि विभिन्न स्थानमा करारमा कर्मचारी राख्न दर्खास्त आह्वान गरेको छ ।

बैंकले सहायक पदका लागि २७ जना कर्मचारीको माग गरेको हो । यसबारे थप जानकारीका लागि तलको सूचनामा बुझ्न सक्नु हुन्छ ।

सूचना: 

प्रकाशित : बिहिबार, बैशाख २७, २०७५१२:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

तिलगङ्गा क्षेत्रका करीब ४५ वटा अस्थायी टहरा भत्कायो !