कुटपिट गरेर छिमेकीको हत्या गर्ने पक्राऊ

Leaderboard Banner

सर्लाही । कुटपिट गरेर छिमेकीको हत्या गएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको गोडैता नगरपालिका–४ का स्थाई निवासी ५० वर्षीय राम एकवाल महतो रहेका छन्। उनलाई प्रहरीले छिमेकीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ हो ।

मादक पदार्थ प्रयोग गरेको बिषयलाई लिएर बैशाख २० गते कुटपिट गर्दा घाइते भएका सोही ठाउँ बस्ने ६० वर्षीय शिव लोचन महतोको स्थानीय मेडिकलमा उपचारको क्रममा मंगलबार मृत्यु भएको थियो ।

यस घटनाको बारेमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जानेको छ।

प्रकाशित : बुधबार, बैशाख २६, २०७५१४:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

युटुब सेन्सेसन ‘अशोक दर्जी’ ले गाएको पहिलो गीत सार्वजनिक (भिडियो)