मोडल परी तामाङको पोर्न भिडियो पोर्न साईटमार्फत सार्वजनिक

Leaderboard Banner

काठमाडौं । युटुब च्यानलहरुमा आफू मोडल भएको भन्दै निकै अश्लिल र उत्ताउला अन्तरवार्ता दिने युवती परी तामाङको पोर्न भिडियो सार्वजनिक भएको छ।

विश्वका निकै चलेका पार्नसाईटहरुमा उनको पोर्न भिडियोहरु छ्याप-छ्याप्ती पाईन थालेको छ।  पोर्नहब नामको पोर्न साइटमा उनको पोर्न भिडियो पहिलो नम्बर मै रखिएको छ। यतिबेला उक्त पोर्न साईट लगइन गर्ने बित्तिकै उनको भिडियो सबैभन्दा पहिलो आउछ। उक्त भिडियोहरु ‘परी तामाङ नेपाली पोर्नस्टार’, ‘परी तामाङ काण्ड’, ‘परी तामाङ विथ रियल ब्रदर’ लगायतका शिर्षकमा ती भिडियो त्यहाँ अपलोड गरिएको छ। अहिले ति भिडियोहरु भाईरल बनिरहेका छन्।

उक्त पोर्न भिडियोहरू अन्य विश्यविख्यात साइटले पनि तानेर आफ्नो साईटमा अपलोड गर्न थालेका छन् । यसैबीच, भिडियो सार्वजनिक भएपछि परी महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन पुगेकी छिन् । यो भिडियो सार्वजनिक भएसँगै परीले केहि युट्युव च्यानलमा अन्तरवार्ता दिँदै आफूले नियतवस यस्तो नगरेको तर प्रेमिले आफ्नो सानो गल्तीका कारणले गर्दा मलाई प्रेमीले दुख: दिए, उनलेभनेकी छन्।

उनले आफ्नो सानो गल्तीले यस्तो हुन गएकोमा क्षमा याचना गर्दै आफ्नो गरिव परिवार र  आफ्ना मुटुरोगी भाईको धेरै माया लाग्ने भन्दै अन्तरवार्तामै रोएकी छन्। आफुलाई मोडल बताउने परीले युटुबमा परी फिल्मस् नामको च्यानल खोलेर आफैले बनाएका केहि उत्ताउला छोटा भिडियो पनि अपलोड गर्ने गर्थिन्।

त्यसबाहेक फुल्चिकी मिडिया नामको अर्को युटुब च्यानलबाट बन्ने अश्लिल र भद्दा भिडियो पनि उनी देखिने गर्थिन्।

प्रकाशित : शनिबार, बैशाख २२, २०७५१५:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ठग्ने व्यापारीलाई कारबाही गरिने