सफलताकाे कथाः माइली दिदीकाे थकाली भान्सा घर, भात बेचेरै करोडपति

Leaderboard Banner

काठमाडाै । पाेखरामा थकाली भान्सा घर सञ्चालन ल्याएर मनग्य अाम्दानी गर्न सफल भएकि छन, माइली दिदी ।

पाेखराकाे सडक छेउमा सानाे पसल थापेर  थकाली भान्सा घर सन्चालनमा ल्याएकी उनी अहिले राम्राे व्यवसाय गर्न सफल भएकि छन। करीब ९ वर्षदेखि सन्चालनमा ल्याएकाे बताउने उनकाे भान्सा घर अहिले पाेखराका उत्कृष्ट मध्येमा पर्दछ । उनका अनुसार अहिले भान्सामा काम गर्ने ४/ ५ जना कामदारहरू लार्इ ग्राहकलार्इ खाना पकाउन मै भ्याइ नभ्यार्इ हुन्छ ।

पर्यटकिय दृष्टिकाेणले उत्कृष्ट मानिने पाेखरामा पर्यटकहरूकाे बाहै् महिना बाक्लाे उपस्थिति रहने गर्दछ । यस्तै पाेखरा घुम्नका लागी अाउने र थकाली खानाकाे स्वाद लिन चाहने स्वदेशी र विदेशी धेरैजसाेकाे राेजार्इमा माइली दिदीकाे भान्सा घर पर्ने गर्दछ ।

प्रकाशित : शुक्रबार, बैशाख २१, २०७५१८:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

दम, निमोनिया र थाईराइडबाट ग्रसित “एकल महिला”को संघर्षपूर्ण कथा