माेदीकाे स्वागतका लागी जनकपुरमा सहरका भित्ता ‘मिथिला चित्रकला’ले रंगिदै

Leaderboard Banner

काठमाडाै । भारतिय प्रधानमन्त्री नरेन्द्र माेदी नेपाल भ्रमणमा अाउदाँ जनकपुर अाउने भएकाले माेदीकाे स्वागतका लागी सहरका भित्तामा मिथिला चित्रकलाहरू सहित भव्य तयारी गरीदैछ । शहरका भित्ताहरु रंग्याउनेदेखि तुल र ब्यानरको गेट बनाउने सम्मका तयारी चलिरहेका छन् ।

 

भारतीय प्रधानमन्त्री मोदीको स्वागतमा जानकी मन्दिरदेखि वाह्विघा रंगभूमि मैदानसम्म राम-सीताको गाथा झल्किने गरी मिथिला चित्रकला गरिँदै ।

जानकी मन्दिरदेखि वाह्विघा रंगभूमि मैदानसम्म राम-सीताको गाथा झल्किने गरी मिथिला चित्रकला गरिँदै ।

प्रकाशित : बुधबार, बैशाख १९, २०७५१४:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

निर्वाहमुखी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न जोड