विदेश देखि पैसा पठाउदै हुनुहुन्छ?हेर्नुहोस् आजको विनियम दर!

Leaderboard Banner

काठमाडौं, नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी अरेबियन रियालको खरिददर २८ रुपैयाँ ३६ पैसा र विक्रिदर २८ रुपैयाँ ५२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ २१ पैसा र विक्रिदर २९ रुपैयाँ  ३७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ९६ पैसा र विक्रिदर २९ रुपैयाँ १२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १४ पैसा र विक्रिदर २७ रुपैयाँ ३० पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९६  पैसा र विक्रिदर १० रुपैयाँ ०२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५३  रुपैयाँ ५४ पैसा छ भने विक्रिदर ३ सय ५५ रुपैयाँ ५४ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २  सय ८२ रुपैयाँ १० पैसा र विक्रिदर २  सय  ८३ रुपैयाँ ६९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

यस्तो छ आजको दररेट:

प्रकाशित : सोमबार, बैशाख १७, २०७५०९:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

के सुनचाँदीका गहना किन्दै हुनुहुन्छ: आज सुनचाँदीको मूल्य घट्यो नी !