पेकेनेनासमा अलपत्र परेका तीस नेपालीको उद्धार

Leaderboard Banner

काठमाडौँ । मलेसियाको पेकेनेनास घरफिर्ती केन्द्रमा अलपत्र परेका ३० नेपालीको उद्धार गरिएको छ ।

घर फर्कने हवाई टिकटको खर्च बेहोर्न नसकी उद्धार केन्द्रमा बसेका उनीहरुलाई नेपाली दूतावासले निःशुल्क हवाई टिकट उपलब्ध गराएर स्वदेश फर्काएको क्लालाम्पुरस्थित नेपाली राजदूतावसले जनाएको छ ।

मलेसियामा अलपत्र नेपालीलाई घर फर्काउने अभियान भविष्यमा पनि जारी रहने बताइएको छ ।

प्रकाशित : बिहिबार, बैशाख १३, २०७५१७:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली