असारदेखि माइतिघर मण्डलामा प्रर्दशन गर्न नपाइने

Leaderboard Banner

काठमाडाै । अागामी असार १ गतेदेखि माइतिघर मण्डलामा प्रर्दशन गर्न नपाइने भएकाे छ । बिहबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुचना जारी गर्दै मण्डलामा प्रर्दशन गर्न नपाइने जनाएकाे हाे ।

यसअघि वैशाख २ गते सूचना  निकालेर जिल्ला प्रशासन कार्यालयले  सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकेको थियो । यसअनुसार वैशाख १६ बाट माइतीघर मण्डला, रत्नपार्क लगायतका स्थानमा सार्वजनिक कार्यक्रम वा विरोध प्रदर्शन गर्न नपाइने उल्लेख थियो । प्रशासन कार्यालय काठमाडौंले आजफेरी  सूचना जारी गर्दै यसबारे तयारी गर्न केहस  समय अाजश्यक भएकाे भन्दै सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थलसम्बन्धी निर्णय असार एकबाट मात्र लागू हुने बताएको हाे ।

 

प्रकाशित : बिहिबार, बैशाख १३, २०७५१५:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

संवैधानिक इजालासमा २६५ मुद्दा, ५० वटामात्र फछ्र्योट