नेपाली सेनामा जागिर खाने अवसर: यस्ता छन् आवश्यक योग्यता

Leaderboard Banner

काठमाडौं । नेपाल सैनिक आवासीय महाविद्यालय चितवन र कैलालीका लागि प्रधानाध्यापकको माग गर्दै जंगी अड्डाले सूचना जारी गरेको छ।

उक्त सूचनामा भनिएको छ,  सैनिक आवासीय महाविद्यालय चितवन र कैलालीका लागि प्रधानाध्यापकको आवश्यक परेकोले इच्छुक नेपाली नागरिकले कल्याणकारी योजना निर्देशनालय जंगी अड्डामा दर्खास्त दिन सक्नु हुनेछ ।

यस्तो छ गोरखा पत्रमा प्रकाशित सूचना हेर्नुहोस:

प्रकाशित : बिहिबार, बैशाख १३, २०७५१३:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

७७ वर्षीय अधिकारीको डुबेर मृत्यु!नहरमा सव फेला!